नर्वेलाई हराउँदै फ्रान्स समूह आइको विजेता

1 week ago 85
काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह आइको विजेता बन्दै नकाउट चरणमा पुगेको छ । अमेरिकाको बोस्ट्न स्टेडियममा सम्पन्न समूहको अन्तिम खेलमा नर्वेलाई ४-१ ले पराजित गर्दै फ्रान्स समूह विजेता ब...
पुरा समाचार पढ्नुहोस