काठमाडौँ । सरकारले स्वास्थ्य क्षेत्रका जनशक्तिको मनोबल अभिवृद्धि गर्न नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर बनाउने तथा महिला स्वास्थ्य स्वयंसेविकालाई उपलब्ध गराइँदै आएको यातायात खर्चमा ५० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ । संघीय संसद्को संयु...