काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बजेटमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ। त्यसका लागि दुई अर्ब ६२ करोड ७४ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ। त्यसमा नेपाल सरकारतर्फ एक अर्ब १९ करोड ७४ लाख रुपैयाँ र...