नागरिक एपमा ‘फेस भेरिफिकेसन’ प्रविधि, अब केही सेकेन्डमै घरबाटै पेन्सन प्रमाणीकरण

22 hours ago 556
काठमाडौं । प्रिक्सा कम्पनीअन्तर्गत सञ्चालित ‘थर्ड फ्याक्टर एआई’ले विकास गरेको अत्याधुनिक डिजिटल परिचय प्रमाणीकरण (आईडी भेरिफिकेसन) प्रविधि अब नेपाल सरकारको ‘नागरिक एप’सँग एकीकृत गरिएको छ । यसअघि यो प्रणाली केवल निवृत्तिभरण (पेन्सन) व्यवस्थापन कार्याल...
पुरा समाचार पढ्नुहोस