नारायणगढ–बुटवल सडक : सकियो पूर्वी खण्ड कालोपत्रे, ६५ किमिमा प्रगति ९२.३८ प्रतिशत

1 day ago 166

मध्यविन्दु (नवलपरासी)। नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको कालोपत्रे तथा ढलान सडक निर्माणको काम पुरा भएको छ।

आयोजनाको पूर्वी खण्ड अन्तर्गत पेभमेन्ट तर्फको बाइन्डर कोर्स, वेयरिङ कोर्स (अन्तिम कालोपत्रे) र कङ्क्र...

पुरा समाचार पढ्नुहोस