नियमविपरीत शुल्क नबुझाउने स्वास्थ्य संस्थामाथि सरकार कडा : नोबेल मेडिकल कलेजबाट मात्रै २४ लाख ४० हजार असुलिने

1 week ago 32

विराटनगर / स्वास्थ्य क्षेत्रको नियमन र सुशासनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सरकारले नियमअनुसार बुझाउनुपर्ने शुल्क नतिर्ने स्वास्थ्य संस्थामाथि कडा कदम चाल्ने भएको छ । बेड संख्याका आधारमा बुझाउनुपर्ने अनिवार्य शुल्क बक्यौता ...

पुरा समाचार पढ्नुहोस