निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेद्वारा कार्यदल गठन

3 weeks ago 50
काठमाडौँ । नेकपा एमालेले पार्टी संगठन पुनर्गठन तथा निर्वाचनसम्बन्धी समीक्षा प्रतिवेदन तयार पार्न कार्यदल गठन गरेको छ। आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटस्थित गुण्डुमा बसेको बैठकले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा कार्यदल बनाउने...
पुरा समाचार पढ्नुहोस