निश्चित ब्याच बाहेकका करेन्ट चाउचाउ खान योग्य रहेको यशोदा फुड्सको दाबी

1 hour ago 40

काठमाडौं । यशोदा फुड्स प्रालिले निश्चित ब्याच बाहेक अन्य ब्याचका करेन्ट चाउचाउ खान योग्य रहेको जनाएको छ।

कम्पनीले सूचना जारी गर्दै ‘करेन्ट हट एण्ड स्पाईसी’ १०० ग्राम चाउचाउको उत्पादन मिति तथा ब्याच नम्बर २०२६/०२/२३-०४ए मा मात्रै गुणस्तर सम्...

पुरा समाचार पढ्नुहोस