नुवाकोट रास्वपा सभापतिमा २५ बर्षीय गजुरेल निर्वाचित

1 week ago 75
नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये उनले २५७ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई फराकिलो अन्तरले पराजित गरेका हुन्। उन...
पुरा समाचार पढ्नुहोस