नेकपा (एमाले) को राष्ट्रियसभा सचेतकमा रोशनी मेचे नियुक्त

3 weeks ago 65
काठमाडौं। नेकपा (एमाले) ले राष्ट्रियसभाको सचेतकमा माननीय रोशनी मेचेलाई चयन गरेको छ। एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले मेचेलाई सो जिम्मेवारीमा नियुक्त गरेका हुन्। कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित मेचेलाई संसदीय कार्यलाई थप व...
पुरा समाचार पढ्नुहोस