काठमाडौँ । अन्धोपन निवारणका लागि आँखा उपचार सेवामा अतुलनीय योगदान पुर्याएको जनाउँदै रेसुंगा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ । अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन...