नेपाल अन्तरराष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा प्रवेश

3 weeks ago 62
काठमाडौं। नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो...
पुरा समाचार पढ्नुहोस