नेपाल आयल निगमका प्रादेशिक प्रमुखविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन

3 weeks ago 68
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम लिमिटेडका प्रादेशिक प्रमुखविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले आज नेपाल आयल निगम लिमिटेड गण्डकी प्रादेशिक कार्यालय गगनगौंडा कास्कीका प्रादेशिक प्रमुख चितर...
पुरा समाचार पढ्नुहोस