नेपाल औषधि लिमिटेडबाट २५ प्रकारका औषधि उत्पादन गरिने, तीन स्वास्थ्य शिक्षण संस्थालाई अन्तर्राष्ट्रियस्तरमा विकास गरिने

6 days ago 11
काठमाडौँ । सरकारले औषधि उत्पादनमा आत्मनिर्भरता बढाउने तथा स्वास्थ्य शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने नीति अघि सारेको छ। यसका लागि नेपाल औषधि लिमिटेडको उत्पादन क्षमता विस्तार गर्नुका साथै प्रमुख स्वास्थ्य शिक्षण संस्थालाई अन्तर्राष्ट्रियस...
पुरा समाचार पढ्नुहोस