चितवन । नेपाल चिकित्सक संघको आयोजनामा चितवनमा ‘अल नेपाल मेडिकल कन्फ्रेन्स ‘एनएमए कन २०२६’ सुरु भएको छ । आइतबारसम्म सञ्चालन हुने सम्मेलन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा सुरु भएको हो । संघका अध्यक्ष डा अनिलविक्रम कार्कीका अनुसार सम्मेल...