नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

3 weeks ago 35
टेक्सास। अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना गरिएको छ। नेपाली कला, संस्कृति, वेशभूषा तथा परम्पराको प्रदर्शनमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले नेपाल उत्सव आयोजना गरिएको हो। गैरआवासीय नेपाली सं...
पुरा समाचार पढ्नुहोस