नेपाल-चीन सम्बन्ध सुदृढ गर्न सामाजिक विकास क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता 

4 weeks ago 75
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादी र नेपालस्थित जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। मन्त्रालयमा भएको उक्त भेटमा नेपाल-चीनबीच लामो समयदेखि कायम रहँदै आएको आपसी विश्वास, मित्रता र...
पुरा समाचार पढ्नुहोस