नेपाल थारु संघको पहिलो महाधिवेशन हुँदै, गगन थापाले उद्घाटन गर्ने

5 days ago 55

१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल थारू संघको पहिलो महाधिवेशन हुँदैछ । थारू संघले आज (शनिबार) पहिलो महाधिवेशन गर्ने भएको हो । सभापति गगनकुमार थापाले थारू संघको प्रथम महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको कार्यवाहक मुख्य सच...

पुरा समाचार पढ्नुहोस