काठमाडौँ । नेपाली काँग्रेस निकट नेपाल थारु संघको प्रथम महाधिवेशन आजबाट शुरु हुन लागेको छ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आज दिउँसो १२:१५ बजे नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा महाधिवेशन उद्घाटन गर्ने भएका छन् । संघले राष...