नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य (कानुन) पदका लागि पुनः दरखास्त आह्वान

16 hours ago 725
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य (कानुन)पदका लागि पुनः दरखास्त आह्वान गरेको छ  ।  प्राधिकरणले आज (शुक्रबार) एक सूचना जारी गर्दै यसअघि प्रकाशित सूचनामा पर्याप्त संख्यामा योग्य उम्मेदवारबाट आवेदन नपरेकाले पुनः आवेदन माग गरिएको जनाएको हो। इच...
पुरा समाचार पढ्नुहोस