नेपाल पत्रकार महासंघ धनकुटाको १३औँ वार्षिक साधारणसभा जौटारमा सम्पन्न

3 weeks ago 69

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटा शाखाको १३औँ वार्षिक साधारणसभा पाख्रिबास नगरपालिका–३ जौटारमा सम्पन्न भएको छ ।

साधारणसभामा पाख्रिबास नगरपालिकाका नगरप्रमुख ज्ञानबहादुर गुरुङ, महासंघका केन्द्रीय सदस्य कमल रिमाल, महालक्ष्मी नगरपालिकाका पूर्...

पुरा समाचार पढ्नुहोस