काठमाडौँ। नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले विभिन्न प्राविधिक समूहअन्तर्गत रिक्त रहेका प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको छ । प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४)अनुसार जेठ २९ गते बसेको ब...