‘नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँ’: परराष्ट्र मन्त्री खनाल

1 week ago 152
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल-भारतबीचको सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार र सुदृढ गर्न सरकार तत्पर रहेको बताएका छन् । भारतीय च्यानल ‘एनडिटिभी’सँग आज विशेष संवाद गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको करिब चार वर्...
पुरा समाचार पढ्नुहोस