नेपालमा काम गर्न निजामती कर्मचारी नै बाधक : मुख्यमन्त्री बानियाँ

5 hours ago 184
काठमाडौं। वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले नेपालमा विकास र सेवा प्रवाहका काम प्रभावकारी रूपमा अघि बढ्न नसक्नुमा निजामती कर्मचारीतन्त्र प्रमुख बाधक बनेको बताएका छन्। नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशले आयोजना गरेको मिडिया सम्मेल...
पुरा समाचार पढ्नुहोस