नेपालमा नर्सहरूको अभाव, स्वास्थ्य क्षेत्रकै गम्भीर चुनौती बन्दै

3 weeks ago 38
काठमाडौं । नेपालमा पछिल्लो समय नर्सहरूको अभाव स्वास्थ्य क्षेत्रकै गम्भीर चुनौती बन्दै गएको छ । निजी तथा सरकारी अस्पतालहरूमा दक्ष नर्स पाउन कठिन हुन थालेको छ भने ठूलो सङ्ख्यामा नेपाली नर्सहरू विदेश पलायन भइरहेका छन् । कम
पुरा समाचार पढ्नुहोस