नेपालमा पहिलो पटक ‘जिन्सा २०२६’ : पोषणको भविष्यबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

3 weeks ago 68

११ जेठ, काठमाडौं । नेपालमा पोषण तथा डाइटेटिक्स क्षेत्रलाई अन्तर्राष्ट्रिय अभ्यास र प्रविधिसँग जोड्ने उद्देश्यसहित ‘जिन्सा २०२६’ नामक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । गट हेल्थ, इन्सुलिन रेसिस्टेन्स, प्रिसिजन तथा परफर्मेन्स न्यूट्रिसन र ...

पुरा समाचार पढ्नुहोस