नेपाली कांग्रेस नीति प्रतिष्ठानको बैठक सम्पन्न: पाँच विषयगत उपसमिति गठन

3 weeks ago 90

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न नीतिगत विषयमा गहन अध्ययन र संवादका लागि पाँचवटा छुट्टाछुट्टै विषयगत उपसमिति गठन गरेको छ। 

दुई दिनसम्म चलेको प्रतिष्ठानको बैठकले उपसमितिहरू गठन गर्दै तिन...

पुरा समाचार पढ्नुहोस