नेपाली कांग्रेसको आन्तरिक परिमार्जित प्रस्ताव: के छ जेठ १६ को ७ बुँदेमा?

3 weeks ago 139
काठमाडौं। नेपाली कांग्रेसभित्र विभिन्न कालखण्डमा प्रकट हुँदै आएका विविध प्रकृतिका विवाद र फरक मतहरूलाई व्यवस्थापन गर्दै आन्तरिक एकता कायम गर्ने प्रयास स्वरूप जेठ १६ गते एउटा परिमार्जित ७ बुँदे प्रस्ताव तयार पारिएको खुलेको छ। ‘सबै सँगै बढौं यसरी’ भन्न...
पुरा समाचार पढ्नुहोस