काठमाडौं । राष्ट्रिय सद्भावना पार्टी नेपाली कांग्रेसमा समाहित भएको छ। लोकतान्त्रिक संघीय समावेशी गणतन्त्रमाथि चौतर्फी आक्रमण भइरहेको वर्तमान अवस्थामा संसद्का फरक-फरक शक्ति अलग रहँदा विगतका उपलब्धि गुम्ने खतरा औँल्याउँदै उक्त पार्टी कांग्रेसमा बिलय भ...