‘नेपाली ब्रो’ विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता

3 days ago 62

काठमाडौं । आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनिने ३८ वर्षीय कुमार थापामगरविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। काठमाडौं परिसरको प्रहरी अनुसन्धान प्रतिवेदन (मिसिल) का आधारमा जिल्ला सरकार...

पुरा समाचार पढ्नुहोस