नेपाली शिक्षा परिषद्द्वारा ९० वर्ष नाघेका १० जना विशिष्ट व्यक्तित्व अभिनन्दित

3 weeks ago 66
काठमाडौं। नेपाली शिक्षा परिषद्ले आफ्नो स्थापनाको ७५औँ वर्ष (अमृत महोत्सव) को अवसरमा मुलुकका १० जना विशिष्ट एवं अग्रज व्यक्तित्वहरूलाई विशेष अभिनन्दन गरेको छ। आइतबार काठमाडौंको सोह्रखुट्टेमा आयोजित एक समारोहका बीच उमेरले ९० वर्ष पार गरिसकेका विभिन्न क...
पुरा समाचार पढ्नुहोस