नेपाली ह्याण्डबल टोली ढाका प्रस्थान

3 weeks ago 57

२६ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आईएचएफ) को वार्षिक प्रतियोगिता साउथ एसियन जोन आईएचएफ ट्रफी २०२६ मा सहभागिता जनाउन नेपाली राष्ट्रिय ह्याण्डबल टोली मंगलबार बंगलादेशको राजधानी ढाकातर्फ प्रस्थान गरेको छ । जेठ २७ गतेदेखि ३१ गतेसम्म...

पुरा समाचार पढ्नुहोस