काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले प्रवासमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई देशसँग जोड्ने बताएका छन्। बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खनालले विदेशमा रहेका नेपालीहरूलाई विकास यात्राका साझेदार ...