नेप्से परिसूचक ८ अंकले घट्यो 

3 weeks ago 44
 काठमाडौँ। बिहीबार सेयर बजार ८.१४ अंक घटेको छ । अघिल्लो दिन जम्मा २.५७ अंक बढेको बजार आज घटेको हो । आजको कारोबारपछि नेप्से परिसूचक २७२८ अंकमा कायम भएको छ । आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब २९ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९० करोडको भ...
पुरा समाचार पढ्नुहोस