नेप्से पुनर्संरचना गरिने, इन्ट्राडे र सर्ट सेलिङ कारोबार सुरु हुने

5 days ago 46
काठमाडौँ । सरकारले पूँजी बजारको विस्तार, आधुनिकीकरण तथा लगानीकर्ता संरक्षणलाई सुदृढ बनाउन विभिन्न नीतिगत तथा संरचनागत सुधारका कार्यक्रम घोषणा गरेको छ। यसअन्तर्गत नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना अघि बढाइ पूँजी बजारमा नयाँ वित्तीय उपकरण सञ...
पुरा समाचार पढ्नुहोस