काठमाडौं। पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमै अफ्रिकन पावरहाउस मोरक्कोसँग १-१ गोलको बराबरीमा रोकिएको छ। न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा आइतबार बिहान भएको समूह ‘सी’ को निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले अंक बाँ...