नेल आर्टिस्ट बनेर महिनाको १० लाखभन्दा बढी कमाइ, सामाजिक सञ्जालमा चर्चा

1 hour ago 47
काठमाडौं । एउटा सानो र सामान्य मानिने सीपलाई कडा परिश्रम र सही गन्तव्यसँग जोड्न सके कतिसम्म सफलता मिल्न सक्छ भन्ने उदाहरण एक भियतनामी महिलाले प्रस्तुत गरेकी छिन्। भियतनामकी एक महिलाले दुबईमा नेल आर्टिस्ट (नङ सजाउने कलाकार) का रूपमा काम गर्दै मासिक ४०...
पुरा समाचार पढ्नुहोस