काठमाडौँ । नेपाली काँग्रेसले पार्टी निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका नेता-कार्यकर्तालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ। काँग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री वालेन्द्र शाह (बा...