नेविसंघका पूर्व केन्द्रीय सदस्य राजीव बाँस्तोलाको सडक दुर्घटनामा परी मृत्यु

16 hours ago 347
पोखरा : नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) का पूर्व केन्द्रीय सदस्य राजीव बाँस्तोलाको आइतबार साँझ पोखरामा भएको सवारी दुर्घटनामा निधन भएको छ। पोखरा–८ स्थित सृजनाचोक र सभागृहचोकबीचको सडक खण्डमा साँझ करिब साढे ५
पुरा समाचार पढ्नुहोस