नेविसंघको अध्यक्षमा करूणा कटुवाल नियुक्त

2 days ago 31
काठमाडौं : नेपाली कांग्रेसले पार्टी निकट भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा धनकुटाकी करूणा कटुवाललाई नियुक्त गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८३ वैशाख २१ गते सम्पन्न बैठकको निर्णयअनुसार सभापति गगनकुमा...
पुरा समाचार पढ्नुहोस