नेविसंघको नेतृत्वमा करुणा कटुवाल, महाधिवेशनका लागि ११ बुँदे कार्यादेश

2 days ago 27
काठमाडौँ । नेपाली काँग्रेसले आफ्नो भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष जिम्मेवारी करुणा कटुवाललाई प्रदान गरेको छ। पार्टी सभापति गगन थापाको निर्णयअनुसार नेविसंघको नेतृत्व कटुवाललाई सुम्पिएको जानकारी कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएका हुन...
पुरा समाचार पढ्नुहोस