काठमाडौं । व्यावसायिक क्रिकेटको उचाइ नाप्दै पहिलोपटक युरोपको फ्रेन्चाइज क्रिकेटमा आफ्नो नाम दर्ता गराएका ७ जना नेपाली क्रिकेटरहरूका लागि ‘नेसनल ड्युटी’ (रष्ट्रिय दायित्व) एउटा यस्तो पर्खाल बनेको छ, जसलाई नाघेर बेल्जियम जाने उनीहरूको सपना अधुरै रह्यो।...