काठमाडौँ । संवैधानिक परिषदबाट प्रधान न्यायाधीश पदका लागि गरिएको सिफारिसप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले असन्तुष्टि जनाएका छन्। बिहीबार साँझ सामाजिक सञ्जालमार्फत उनले परिषद्ले भावी प्रधानन्यायाधीशका रूपम...