न्यूरोडबाट ४० लाख रुपैयाँसहित एक जना पक्राउ

3 weeks ago 52
काठमाडौं। काठमाडौंको न्यूरोडबाट स्रोत नखुलेको ४० लाख रुपैयाँ नगदसहित एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्वरूपराज दवाडी रहेको प्रहरीले जनाएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई उक्त ठूलो परिमाणको नगदसहित नियन्त्रणमा लिएको हो।...
पुरा समाचार पढ्नुहोस