पञ्जावलाई हराउँदै हैदराबाद आईपीएलको शीर्षस्थानमा, आज भिड्नेछन लखनउ र बेङ्ग्लुरु

4 weeks ago 77

सनराइजर्स हैदराबाद इण्डियन प्रिमियर लिग (आईपीएल)को अंकतालिकामा शीर्षस्थानमा उक्लिएको छ। गएराति सम्पन्न खेलमा पञ्जाव किंग्सलाई ३३ रनले हराउँदै हैदराबाद शीर्षस्थानमा पुगेको हो।

हैदराबादस्थित राजीव गान्धी स्टेडियममा टस हारेर ब्याटिङमा उत्रि...

पुरा समाचार पढ्नुहोस