काठमाडौँ। सानदार मिडियाका अध्यक्ष तथा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका प्रवक्ता शिखर जङ्ग श्रेष्ठ (गजरकोटे) नवौँ राष्ट्रिय समावेशी अवार्ड (निम अवार्ड) अन्तर्गत प्रतिष्ठित पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्। आइतबार काठमाडौँमाआयोजित अवार्ड वितरण...