‘पद पाइनँ भने पार्टी छोडिदिन्छु भन्ने साथीहरूको बिगबिगी छ’- विपिन आचार्य

3 weeks ago 54
 काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिन आचार्यले पार्टीमा पद प्राप्त गर्न खोज्नेहरूको बिगबिगी रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । चुनावमा टिकट नदिए पनि पार्टीलाई माया गरेर क्रियाशील भइरहनु पर्नेमा पदीय भूमिका खोज्ने क्...
पुरा समाचार पढ्नुहोस