परराष्ट्र मन्त्री खनाल आगामी आइतबार चीन भ्रमणमा जाँदै

3 weeks ago 54
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल चिनियाँ विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा यही जेठ ३१ गते बेइजिङतर्फ प्रस्थान गर्ने भएको छ ।  परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्...
पुरा समाचार पढ्नुहोस