परराष्ट्र मन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

2 weeks ago 145
काठमाडौँ । चीनको चार दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल र उनका चिनियाँ समकक्षी वाङ यीबीच प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ । बेइजिङमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय सम्बन्धका सम्पूर्ण आयामबारे व्यापक छलफल ...
पुरा समाचार पढ्नुहोस