परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन जाँदै, यस्ता छन् भ्रमणका मुख्य एजेन्डा

3 weeks ago 176
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल आज (आइतबार) उत्तरी छिमेकी मुलुक चीनको चार दिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गर्दैछन्। चिनियाँ विदेशमन्त्री वाङ यीको आधिकारिक निमन्त्रणामा हुन लागेको यो भ्रमण आगामी असार ३ गतेसम्म जारी रहनेछ। हालै मात्र छि...
पुरा समाचार पढ्नुहोस